नायक भुवन केसी प्रहरी फन्दामा (भिडियो) March 14, 2017by Celebrity Nepal सेलिब्रेटी नेपाल काठमाडौँ नायक भुवन केसी प्रहरी फन्दामा परेका छन् । आफ्नो फिल्म ‘ड्रिम्स’बारे उजुरी परेपछि बुटवलमा रहेका केसी अचानक काठमाडौं प्रहरीमा हाजिर भएका हुन् । भिडियो हेर्नुहोस्
सुरु भयो ‘रातो घेरा’ को छायांकन चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् ।
‘मास्टर्नी’ प्रियंका कार्कीलाई दुर्गेशको उपहार (भिडियो) प्रियंका र दुर्गेशबीच चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ पछि राम्रो सम्बन्ध बनेको थियो।
संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग घटनामा संलग्न रहेको आरोप लागेका सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह
प्रिमियरमा रुचाइयो ‘गौँथली’,साउन १ गतेबाट प्रदर्शनमा आउने अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेका अरुण र बुहारीको भूमिकामा रहेकी सिम्रनको कामको सबैले तारिफ गरे
भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली यसअघि नै चलचित्रका लागि चर्चित गायक पशुपति , परितोषिका पन्त, समिया तथा प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।