सेलिब्रेटी नेपाल काठमाडौँ
करिब ६० वर्ष लामो इतिहास बोकेको नेपाली चलचित्र नगरीले विस्तारै उद्योगको रूप लिन थालेको छ । सुरुका वर्षमा वार्षिक दुईदेखि तीनवटा चलचित्र बन्ने गरेका थिए भने अहिले सय भन्दा माथि बन्न थालेका छन् । (भिडियो हेर्नुहोस्)
काठमाडौं। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई...
काठमाडौं। नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा...
काठमाडौं । यही शुक्रबार (मंसिर २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को भव्य ग्राण्ड प्रिमियर बुधबार साँझ क्यूएफएक्स, सामाखुसीस्थित सिटी स्क्वायर हलमा सम्पन्न भयो। निर्माण टिमले फिल्म प्रदर्शनअघि दुई...
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। आज लाविममल ललितपुरमा एक बिसेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।...
काठमाडौं। अभिनेता कुमार न्यौपाने आगामी शुक्रबार, मंसिर २६ गते प्रदर्शनमा आउन लागेको फिचर फिल्म ‘लोकन्ती’ मार्फत ठूलो पर्दामा डेब्यु गर्दैछन्। दाङमा जन्मिएर उतै हुर्किएका न्यौपाने सानैदेखि अभिनयतर्फ आकर्षित थिए। स्कुले जीवनमै...
काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो । दोस्रो सातामा प्रवेश गरे पनि शो...