सेलेब्रिटी नेपाल पौष १७-नारायण खतिवडाको निर्माण रहेको चलचित्र लफडा आगामी फागुन ४ गते देखि प्रदर्शन हुने भएको छ । निर्देशन किशोर चौधरीले गरेका छन् चलचित्र लफडामा झरना थापा,मुकेश ढकाल र सुनिल थापाको मुख्य भुमिका रहेको छ । हालै प्राप्त अर्को जानकारी अनुसार लफडाको प्रदर्शन संगै खतिवडाले चलचित्र मिसकल र हनिमुन पनि निर्माण गर्ने वतायका छन । चलचित्र मिसकल मार्फत लामो समयदेखि सम्वन्ध विग्रीएको कलाकारहरु आर्यन सिग्देल र रेखा थापा संगै काम गर्ने सम्भावना पनि देखिएको छ । तर फाइनल भने भएको छैन । त्यस्तै गरेर हनिमुनको लागि भने नया कलाकार राखिने र कलाकार खोजी कार्य भैरहेको निर्माता खतिवडाले बताएका छन ।चलचित्र राम्रो नचली रहेको बेलामा पनि यसरि चलचित्र निर्माण मा लागिरहने निर्माता नारायण खतिवडाको को साहसलाई मान्नै पर्छ ।उनको पहिले चलचित्र भेटि सफल हुन सकेको थियन।
सम्बधित पोस्टहरु
‘मिसेस भोग सीजन फोर’ को घोषणा
काठमाडौं। मिसेस भोग नेपाल सीजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’ मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’ को प्रतिष्ठित उपाधि जित्दै नेपाललाई गौरवान्वित बनाएकी...
ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
काठमाडौं । १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै...
‘युग’को छायांकन भदौ दोस्रो साताबाट, वर्कसप सम्पन्न
काठमाडौं । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘युग’को वर्कसप सम्पन्न भएको छ। निर्माण टिमका अनुसार वर्कसप सम्पन्न भएसँगै फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुनेछ। निर्देशक कोमलनाथ...
युट्युबमा ‘झिंगे दाउ’को हंगामा, ‘झिंगे दाउ २’को गीतमा केकी–आँचलको झगडा
काठमाडौं । ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ’ले युट्युबमा आक्रामक भ्युज पाइरहेको छ। सार्वजनिक भएको दुई दिनमै फिल्मको भ्युज २१ लाख नाघेको छ। दर्शकको सकारात्मक प्रतिक्रियासहित फिल्मले डिजिटल प्लेटफर्ममा...
गरमाथाको कथा बोकेको ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर
काठमाडौं । सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न भएको छ। शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा वृत्तचित्रको...
‘बा : एक योद्धा’ आफ्नै कथाजस्तो लाग्छ : सुहाना थापा
काठमाडौं । अभिनेत्री सुहाना थापाले फिल्म ‘बा : एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म हेर्न आग्रह गर्दै उनले यसमा दर्शकले फरकपन महसुस गर्ने बताएकी हुन्। यो फिल्म र आफूले निर्वाह...



