मीस नेपाल सृष्टि र रामको बिचमा काँडाघारी(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
ram-pandey-sristi-shrestha
मीस नेपाल सृष्टि श्रेष्ठ र संचारकर्मी राम पाण्डेको बिचमा अईसेलु काँडाघारीको बार लागेको छ। निर्देशक भुषण दाहालले निर्देशन गरेको म्युजिक भिडियोमा सृष्टि र रामको जोडी राम्रै जमेको छ । यु ट्युब मार्फत सार्बजनिक भिडियोमा हाँस्य कलाकार किशोर भण्डारीको पनि अभिनय देख्न सकिन्छ। राज कुमार गोस्वामी र आस्था राउतको स्वर रहेको गीतमा शब्द तथा संगीत किरण भण्डारीको रहेको छ । धिरज जंग शाहले खिचेको भिडियो लाइ भरत रेग्मीले सम्पादन गरेका छन् । कोशिश २ एल्बममा समाबेश उक्त गीतको भिडियोमा कलाकार द्वयलाइ मज्जाले नचाईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.