नायक सुशील श्रेष्ठ र बर्षा शिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘कारखाना’को पहिलो पोस्टर सार्बजनिक गरिएको छ ।चलचित्रको फष्टलुकमा अभिनेता सुशील र बर्षा एक अर्काेसँग नजिकिएको देख्न सकिन्छ । फष्टलुकमा यी दुई कलाकार मात्र देखिएका छन् । अमरदीप निर्देशित चलचित्र पुष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुशील र वर्षासँगै जेविका कार्की, नवीन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेतीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको बिषयबस्तु अहिले बाहिर ल्याइएको छैन ।
सम्बधित पोस्टहरु
सुशील र अञ्जना अभिनित ‘परिवर्तन’ प्रदर्शनमा
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ प्रदर्शनमा आएको छ । देशभरका अधिकांश चलचित्र हलहरूले राम्रो शोज उपलब्ध गराएका छन् । फिल्मका गीत र ट्रेलर पछिल्लो समय दर्शकमाझ चर्चामा छन्। सार्वजनिक...
युट्युबमा आयो विपिन र मिरुनाको चलचित्र ‘ऊनको स्वीटर’
काठमाडौं। व्यावसायिक सफल चलचित्र ‘ऊनको स्वीटर’ डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि...
सुशील–अञ्जना अभिनित ‘परिवर्तन’को अग्रिम बुकिङ खुला, देशभर १०० भन्दा बढी शो
काठमाडौं । यही माघ ९ गते अर्थात् शुक्रबारबाट प्रदर्शनमा आउन लागेको एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ को अग्रिम बुकिङ खुला भएको छ। देशभरका अधिकांश चलचित्र हलहरूले बुकिङ खुला गरिसकेका छन् भने केही हलले अझै प्रि–बुकिङ खोल्न बाँकी...
चलचित्र ‘परिवर्तन’ टिम चितवनमा
चितवन । यही शुक्रबार (माघ ९ गते) देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परिवर्तन’ को टिमले बुधबार चितवनमा पत्रकार भेटघाट गरेको छ। चलचित्रको प्रचार–प्रसारका लागि निर्देशक विजय केरुङसँगै कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली...
चलचित्र ‘आ बाट आमा’को भावुक ट्रेलर सार्वजनिक
काठमाडौं । माघ १६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै फिल्मको भावनात्मक कथाको झलक प्रस्तुत...
१४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवल सम्पन्न
काठमाडौँ। अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डको सहकार्य र कलेज अफ मास कम्युनिकेशन र बिलक्षण क्रियशनको संयुक्त आयोजनमा सम्पन्न १४ औं नेपाल अफ्रिका इन्टरनेशनल...


