हाँस्ने होइन त ? छक्का पन्जा ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
dipak-hanuman
दीपा श्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’को ट्रेलर सार्बजनिक गरिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको चलचित्र लाई दिपकराज गिरि र दीपा श्री निरौलाले निर्माण गरेका हुन् । दिपकराज गिरि,प्रियंका कार्की,जितु नेपाल,शिवहरी पौडेल,बुद्दी तामांग,केदार घिमिरे,किरण के.सी ,वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र भाद्र २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ। कमेडी जनराको चलचित्रका गीत संगीतले दर्शक श्रोताको मन जित्न सफल भइ सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.