बर्षाको ‘अधरमा माया’ किशोरले ओढाए छाता (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
barsha-raut-puspan
पुष्पन प्रधानको संगीत तथा स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘बुढा बा’ एल्बममा समावेश ‘अधरमा माया’ बोलको भिडियो सार्वजनिक भएको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायिका तथा मोडल बर्षा राउत र मोडल किशोर खड्का फिचरिङ छन् । गीतको शब्द सिता सिटौला ‘श्रेष्ठ’ को रहेको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सुन्दर शब्द रहेको गीतको भिडियो पनि राम्रो बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.