श्रीमतीले बाटो अन्तै मोडे पछी श्रीमानको अवस्था कस्तो ? (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
arjun-thapa
बिबाह गरेर सबिनालाई घरमा छोडि आफु बिदेसिएको अर्जुन श्रीमान बिदेश लागेपछि सबिनाले अर्जुनको बिश्वाश तोडेर अर्कै सँग लागे पछि अर्जुन को बिजोग भएको छ । प्रसंग हो निर्देशक लिगेश भट्टराईद्धारा निर्देशित चर्चित गाएक ताथा संगितकार टंक बुढाथोकिको स्वर अनि दर्पण राईको उत्कृष्ट शब्द रहेको ‘तिम्ले बाटो फेरेउ अरे’ बोल रहेको म्युजिक भिडियोको । उक्त भिडियोमा मोडल अर्जुन थापाले बिबाह गरेर श्रीमतिलाई घरमा राखि आफु बिदेशिएको र श्रीमतिले भने थापाको बिश्वास तोडेर अर्कैसँग लागेको खबर पाएपछि अर्जुनको बिजोग भएको देखाइएको छ। भिडियोमा मोडल अर्जुन थापा (अबिरल), सबिना घिमिरे र बिकाश श्रेष्ठको अभिनय रहेको छ। उक्त भिडियोको सम्पादन अर्जुन थापा (अबिरल) ले र छायाकंन धिरज खत्रीले गरेका हुन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.