एल्बम ‘पारशमणी’ एकै पटक दुइ एल्बम सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
राजधानीको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गरी आधुनिक गीत समेटिएका ‘पारसमणी र पारसमणी २’ को एकसाथ विमोचन गरिएको छ । एल्बममा शक्ति बल्लभको एकल संगीत रहेको छ ।
Parasmani
एल्बमको उत्पादन, बितरण तथा बजार व्यवस्थापनको जिम्मा म्युजिक हाइलाइटले प्रा.लि.ले लिएको छ । पहिलो एल्बममा ७ ओटा गीतहरु समेटिएको छन् र आनन्द कार्की, सुमति खड्का, स्वरुपराज आचार्य, मिलन अमात्य, शिशिर योगी, अन्जु पन्त र पारसमणी बरालको स्वर दिएका छन् । त्यसैगरी पारसमणी २ मा रविन शर्मा, मिलन अमात्य, रामकृष्ण ढकाल, माण्डवी त्रिपाठी, दिपक लिम्बु, अन्जु पन्त, प्राश्ना शाक्य र सत्यराज आचार्यले स्वर दिएका छन् । दोस्रो एल्बममा पनि ७ ओटै गीत समेटिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.