हट मोडल सपना संग आर्यनको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछील्लो समय चर्चा बटुल्दै आएका गाएक शिव कार्किले जेठि राम्री बुलाकिले कान्छी राम्री फुलिले बोलको गीत आफ्नै शब्द संगीत र गायनमा पुरानो लोक भाका लाई लोक पप को मिठास दिदै म्युजिक भिडियो बनाएका छन् ।
sapana aaryan
म्युजिक हाइलाइटले सार्बजनिक गरेको भिडियोलाइ शंकर अधिकारि घायलले निर्देशन गरेका हुन् । भिडियोमा आर्यन र सपनाको उत्कृष्ट अभिनय देख्न सकिन्छ भने भिडियो लाइ छायांकन र सम्पादन ओम प्रसाईले गरेका हुन् । भिडियोमा हट मोडल सपना संग आर्यनले रोमान्स गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.