ए साथि कम मायालु धेरै दयालु यस्तो देखियो भिडियोमा


सेलिब्रेटी नेपाल काठमाडौँ
Ranjita limbu
कास्की पोखरा रामवजार जन्मथलो भई कर्मथलो रुकुम वनाएका संगीत क्षेत्रका नयाँ स्रष्टा संघर्ष सत्ता कृष्णको नयाँ म्युजिक भिडियो ए साथि सार्बजनिक भएको छ । उनले हालसम्म ४०० वढी गीतहरु पनि कम्पोज गरिसकेका छन् । उनी गितार राम्रो वजाउँछन्, किवोर्डका पनि राम्रै वादक हुन् र फिजिक्समा एम एस सी गर्दै गरेका संघर्षका गायन गुरु श्री केसी र आफ्नै वुवा कृष्ण स्वर्णकारवाट उनले गायन कला सिकेको वताउँछन् । उक्त गितको शव्द संगीत उनले आफै लेखेका हुन् । गोपाल रसाईलिको एरेन्जमेन्ट, कोरियोग्राफ रोहन नेपाली, क्यामरा मिलन शंकर, भिडियो निर्देशन सिन्चुरी सुरेश घमालको रहेको छ भने उक्त गितलाई एसिएन म्यूजिकले वजारमा ल्याएको हो ।

Copyright © 2012 - 2026 | All Right Reserved.