दलाल पौष २७ मा आउने भो


 

सेलेब्रिटी नेपाल पौष ६ -सहिद फिल्म्सको ब्यानरमा बिजय बस्नतले   निर्माण तथा निर्देशन गरेको चलचित्र दलाल यहि पौष २७ बाट अल नेपाल रिलिज हुने भयको छ | राज तिमल्सिना,सुबाश मेचे,सोनिया के सी ,सुनिल थापा,बिमला के. सी.,भानु प्रताप,सुजन थपलिया को मुख्य भूमिका रहेको चलचित्र लाई सुमन  तंडूकारले खिचेका हुन् भने  सम्पादन प्रज्वलित पराजुली को रहेको छ चलचित्र को मुख्य कथा राजनीतिक बिकृति लाई उठाउन खोजियको छ | चलचित्रको प्रोमो सेलेब्रिटी नेपाल मार्फत सार्बजनिक गरियको छ |

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.