किन रबिन शंकरले प्रेमिकाको लागि मृगौला दिए (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गायक प्रमोद खरेलको आवाजमा रहेको हत्केलाको मुटु पनि.. को भिडियो सार्बजनिक भएको छ । रक्षा म्युजिक मार्फत सार्बजनिक गरिएको भिडियोलाइ रबिन शंकरले निर्देशन गरेका हुन् । प्रेममा प्राप्ति मात्रै होइन त्याग पनि हो भन्ने कुरालाई बिशेष रुपमा भिडियो मार्फत देखाउन खोजिएको छ । किरण माइकलको संगीत रहेको गीतमा म्याक्टेन कालुको शब्द रहेको छ ।
rabin shankar
चितवनको रमणीय दृश्य हरु लाइ सुलभ अधिकारीले आफ्नो क्यामेरामा कैद गरेका हुन् भने भिडियो लाइ ज्योति घिमिरेले सम्पादन गरेका हुन् निर्देशक रबिन शंकरको साथमा सपना थापा,बिमल के.सीको अभिनय लाइ भिडियोमा देख्न सकिन्छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.