नयाँ संबिधान घोसणा संगै नयाँ स्वदेशगान


सेलिब्रेटी नेपाल काठमाडौँ
लामो समय देखी संगीत क्षेत्र लागिपरेका गायक रुद्रसेन बिश्वकर्माको नयाँ भिडियो सार्बजनिक भएको छ । चौध अञ्चल सजिएका पचहत्तर जिल्ला पुर्व पश्चिम उत्तर दक्षिण हाम्रो चार किल्ला भनिन्छ । गीत संगीतले ढुङ्गा पनि पग्लन्छ यो देश भक्ती गीतलाई सुने पछी गर्व साथ हामी सबै नेपाली हौ भन्ने कुरामा कसैको दुइमत नहोला गाएक रुद्रसेन बिश्वकर्माको आफ्नै शब्द संगीतमा सजिएको गीतमा रुद्रसेन र सुमित खड्काको स्वर रहेको छ् ।
Sumit-Khadka
मधेसमा बस्ने मधेसी पहाडमा बस्ने पहाडी हिमालमा बस्ने हिमाली एउटै आमाका सन्तान हामी हामी सबै नेपाली यस्तै यस्तै मन छुने शब्द हरुले सजिएको उक्त भिडियोमा पुरै सिङ्गो नेपालको वर्णन गरिएको छ । मनको राजा नामक एल्वममा समाबेश गरिएको उक्त गीतलाई सुर्य क्रिएसन प्रा ली को सहकार्य मा तयार पारीएको म्युजिक भिडियो लाई म्युजिक हाइलाइट ले यु ट्युब मार्फत सर्बजनीक गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.