हेमन्त लाइ के भो के भो हात खुट्टा काम्छ थर्थरी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
जब कुनै व्यक्तिमा गीत संगीतको नशा लाग्छ उसले कहिल्यै पनि छाड्न सक्दैन धेरै वर्ष पहिले सांगीतिक एल्बम बजारमा ल्यायर सफलता हात पार्न नसकेका हेमन्त आचार्य क्षेत्रि लामो समय देखि बिदेशमा बस्दै आयका छन् । उनि बिदेशमा दुख गरि रहे पनि गीत संगीतको मोह लाइ त्याग्न सकेका छैनन् । हालै मात्र उनको नयाँ भिडियो यु ट्युब मार्फत सार्बजनिक भएको छ । ‘के भो केभो तिम्रै तस्बिर राखेर छातिमा बर्बर गर्दै बोल्छुरे राति के भो के भो हात खुट्टा काम्छ थर्थरी बिपनिमा सम्झेरै टोलाउछु सपनिमा तिम्रै नाम लिन्छु बर् बरि,बोलको गीतमा उनको बिदेश बसाइको पिडा झल्कन्छ ।
Hemanta
हेमन्त आचार्य क्षेत्री र टीका पुन को आवाज रहेको गीतमा शब्द तथा लय हेमन्त आचार्य क्षेत्री कै रहेको छ । भिडियोमा मोडेल शिवम पोखरेल र मन्जिता केसिले अभिनय गरेका छन् भिडियो उत्पादन तथा बितरक धिताल फिल्मसले गरेको हो । होम धितालको निर्देशन रहेको भिडियो लाइ कारण चैसिरले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.