बिकाशको भिडियो संयौ डाँडा काटेर सार्बजनिक


सैयौ डाडा काटेर बोलको म्युजीक भिडीयो रिलीज भएको छ । नित्या शिवाको स्वर रहेको गीतमा शब्द सङीता मल्ल ठकुरी र संगीत देवेन्द नेवाको रहेको छ । बिकास लामीछाने र सन्जु मोक्तानको अभिनय रहेको म्युजीक भिडीयोलाई शंकर अधीकारी ‘घायल’ ले निर्देशन गरेका हुन ।
Bikash-Lamichane
धुलिखेल आसपासका स्थानमा छायांकन गरिएको यो भिडियोमा अहीलेका पुस्थाको माया,प्रेम देखाउन खोजिएको निर्देशक घायलले बताए । केही साता अघी रिलीज भएको भिडीयो मेरो दिलामा बाट मोडलीङमा देखीएका बिकास यतीबेला म्युजीक भिडीयोमा ब्यस्त छन । भिडीयोलाई मुकेस हुमागाइले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.