केकी र अनुपको रोमान्स (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
दुइ मानिसको जिबनमा आउने उतार चडावलाई रमाइलो ढंगले प्रस्तुत गरिएको र बिभिन्न कारणले गर्दा चर्चामा आइरहेको चलचित्र “हाउ फन्नी” को ‘ये के हो’बोलको गीत सार्बजनिक भएको छ । पहिलो चोटी पर्दामा संगै उत्रिएको केकी र अनुपको जोडीलाई गीतमा फिचरिंग गरिएको छ ।
How-Funny
कमेडीसंगै सोसल म्यासेज रहेको भनिएको चलचित्रको उक्त गीतमा सुरेश अधिकारीको संगीत तथा दिपक लिम्बु र मिलन अमात्यको स्वोर रहेको छ । प्रदर्शनको मिति तय नभएको चलचित्रमा निलु डोमा शेर्पाको डेब्यु निर्देशन रहेको छ भने शान बस्न्यातले लेखेका,त्यसै गरि चलचित्रमा हरी हुमागाईको छायांकन पाउनुको साथै चलचित्रमा केकी र अनुपसंगै प्रियंका कार्की, दयाहाङ राई, शिशिर राणा लगायतको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.