ट्वाक्क टुक्कका कबिन्द्र अभिनयमा फर्किए


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Kabindra-actorसानोपर्दाको हाँस्य  श्रृखला ट्वाक्क टुक्कबाट अभिनयमा प्रबेश गरेका कविन्द्र राज पुरी लामो समयको अन्तरालपछि फेरी अभिनयमा फर्किएका छन् । चलचित्र ‘तँ म र उ’ मार्फत उनि अभिनयमा फर्किएका हुन् । अहिले प्राबिधिक कार्यको अन्तिम चरणमा रहेको यो चलचित्रमा उनले आफुले मुख्य भुमिकामा अभिनय गरेको उनले बताए । ट्वाक्क पछि छोरी ,अल्लारे बैश ,जिवनका पानाहरु लगायत सानापर्दाको आधादर्जन माथी श्रृखला अभिनयमा राम्रो छबि बनाएका उनले ०६१मा निर्मित श्रृखला जिवनका पानाहरु मुख्य सहायकको जिम्बेवारी समेत निर्बाह गरेका थिए । हाल उदाहरण चलचित्रमा अभिनयरत उनको अभिनय निर्माणधिन चलचित्र ‘संग्राम’ र ‘फोर इयर्स अफ लव’ मा पनि रहने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.