करिश्माको पछी पछी सलोन र संयम (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
टिनएज केटा केटीको प्रेम कथा चलचित्र लभ सव ले आफ्नो प्रचार प्रसार सुरु गरेको छ। प्रचारको सुरुवात एक गित सार्वजनिक बाट गरिएको छ। हरि ओम सिने मेकर्स प्रालिको व्यानरमा निर्माण गरिएको यस चलचित्रलाइ शुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन्। देव कुमार श्रेष्ठ निर्देशित चलचित्र लभ सवको सार्वजनिक यस गितमा शुजिल कर्मचार्यको संगित, सुरेन्द्र रानाको शव्द तथा हेमन्त रानाको स्वर रहेको छ। सार्वजनिक गितमा सलोन बस्नेत, संयम पुरी र करिस्मा श्रेष्ठ फिचरीङ छन्।
Luv-suv-poster
चलचित्र लभ सवको रिलिज मिति भने तय भइसकेको छैन। चलचित्र लभ सव लाइ कृष्ण श्रेष्ठले खिचेका हुन भने सम्पादन बिपिन मल्लले गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.