आर्यन र अनिताको प्रेम अलविदा (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
आगामी पौष २५ गते देखि सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र “अलबिदा”को गीत मिडियामा सार्बजानिक गरिएको छ। सार्बजनिक गीतमा तारा प्रकास लिम्बुको संगीत रहेको छ भने स्वर स्वयं संगीतकार तारा प्रकाश र रजीना रिमालको रहेको छ। गीतको शब्द सुक गुरुङले लेखेका हुन्। गीतमा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ। सार्बजनिक गीतमा नायक आर्यन र नायिका अनिताले प्रेम भाव दर्शाउन खोजेका छन्।
Albida-aaryan-anita
निर्देशक लक्ष्मण रिजाल द्वारा निर्देशित यस चलचित्रमा मुस्लिम धर्म संस्कार र कथा लाई जोड दिएर बनाईएको छ। अहिलेका निकै ब्यस्त नायक आर्यन सिग्देल नायिका अनिता आचार्य र हसन खानलाई यस चलचित्रमा शिर्ष भूमिकामा देख्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.