पुरुषहरुको पिडा र बेदना बोकेको तीज गीत ‘डिभोर्स’ (भिडियो)


काठमाडौँ। नेपाली नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ। यसै क्रममा पुरुषहरुको पिडा र बेदनाले भरिएको तीज गीत सार्वजनिक गरिएको छ। सार्वजनिक डिभोर्स बोलको बाल कुमार श्रेष्ठको शब्द,संगीत र स्वर रहेको छ। साजन पराजुलीले निर्देशन गरेको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन्। भिडियोमा सुरवीर पण्डित,साजन पराजुली,श्याम मल्ल,पार्वती कार्कीको अभिनय रहेको छ। भिडियोको सम्पादन निर्देशक पराजुलीले नै गरेका हुन्।