निर्मात्रीले वितरकलाई किस गरिन


सेलिब्रेटी नेपाल काठमाडौँ
मिस नेपाल उपत्यका बाहिर ४० वटा सिनेमा हलमा एकै साथ प्रदर्शन काठमाडौँमा अर्को हप्ता अर्थात् जेठ २३ गते बाट रिलिज हुँदै छ। वितरक करण श्रेष्ठ क्रेजीका अनुसार पहिले पटक मिस नेपाल उपत्यका बाहिरका प्रमुख हलहरुमा लागेको छ। आजको ओपनिङ्ग राम्रो रहेको वितरक बताउछन् पटक पटक रिलिज डेट सर्दा वितरक र निर्मात्री बीच हल्का चिसो पन आयको थियो अब चलचित्रले व्यापार राम्रो गरे पछि नायिका तथा निर्मात्री सुभेक्छा थापा खुस भएर वितरक करण श्रेष्ठ क्रेजीलाई एक किस दिएकि छिन्। पहिलो शो हाउसफुल भए पछि निर्मात्री दंग परेकी छिन्।
Miss-nepal-poster
नायिका तथा निमात्री सुभेक्छा थापाले यो चलचित्र सफल नभएमा चलचित्र क्षेत्र बताई सन्यास लिन्छु भन्दै हिंडेकी थिइन्। उनि व्यापार राम्रो भए पछि सबै लाई खुसि छु भन्दै दर्शक तथा निर्माण युनिट तथा वितरकलाई धन्यवाद दिंदै हिंडेकी छिन्।
मिस नेपाल बन्न एक यूवतीले गर्ने संघर्षका कथालाई चलचित्रले समेटेको छ। चलचित्रमा कल्याण घिमिरे,सविन श्रेष्ठ, क्षितिजा शाक्य,सोनु केसी, सुरज प्रजापति लागाएतको अभिनय रहेको छ भने बाल कलाकारहरु क्रिशु भट्टराई , साक्षि लामिछानेले समेत अभिनय गरेका छन् । चलचित्रले पीजी सर्टिफिकेट पाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.