‘गोर्खा वारियर’ को काठमाडौँ प्रिमियरमा राजनीतिज्ञ तथा सेलिब्रेटी (फोटो फिचर)


काठमाडौँ। मिलन चाम्सद्धारा निर्देशित यही शुक्रबारबाट प्रदर्शन हुने ऐतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ को बुधबार काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भयो । यो प्रिमियरमा विभिन्न राजनीतिक नेता, कुटनीतिज्ञ, सिनेकर्मी, सञ्चारकर्मी, बुद्धीजिवी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख आतिथि रहेको प्रिमियर शोमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती, पूर्व उपप्रधान मन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाही, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपालका लागि बेलायती राजदुत रब फेनलगायत विभिन्न नेता तथा कुटनीतिज्ञहरुको उपस्थित थियो । यी नेता तथा कुटनीतिज्ञहरुको प्रिमियर शोको तस्बीर यहाँ प्रस्तुत गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.