‘नोभेम्बर रेन’ र ‘कबड्डी’ बीच कडा प्रतिष्पर्धा


(सेलिब्रेटी नेपाल) १२ बैशाख-नेपाली चलचित्र बजारमा चलचित्र जुध्नु सामान्य नै भई सकेको छ आज शुक्रबार पनि दुई चलचित्र प्रर्दशनमा आएका छन्। ‘नोभेम्बर रेन’ र ‘कबड्डी’ बीच कडा प्रतिष्पर्धा रहेको छ। चलचित्र ‘नोभेम्बर रेन’ दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हो भने ‘कबड्डी’लाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। दुबै चलचित्र देशभर ब्यवसाहिक प्रतिसप्रर्धाका लागी उत्रिएका हुन्।
Namrata-shrestha-november-rain‘नोभेम्बर रेन’ मा आर्यनको साथमा नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको अभिनय रहेको छ। ‘कबड्डीमा दयाहांग राई,निश्चल बस्नेत र रिश्मा गुरुङको मुख्य अभिनय रहेको छ।
kabaddi-poster

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.