नागबेली असार २७ बाट प्रदर्शनमा आउने


(सेलिब्रेटी नेपाल) १४ फागुन- दर्जनौं चलचित्रमा सफल नृत्य निर्देशन गरेका गोविन्द राईले निर्देशनमा डेब्यु गरेको चलचित्र ‘नागबेली’ असार २७ गते बाट प्रदर्शनमा आउने भएको छ। आज एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको हो। कार्यक्रममा बोल्दै निर्देशक गोबिन्द राईले यस चलचित्रले आफ्नो ठुलो सपना पुरा गरेको र रास्ट्रको लागि चलचित्र निर्देशन गरेको बताए।
Nagbeli-poster
नेपालि चलचित्र समिक्षक समाजका अध्यक्ष दिपेन्द्र लामाको कथामा तयार भएको चलचित्रमा यशराज गरच, हषिर्का श्रेष्ठ, सुरबी जैन, विक्की मल्लका साथमा नव नायक संभव श्रेष्ठको अभिनय रहेको छ। कार्यक्रममा नायक नायिकाको उपस्थिति थिएन भन्दा पनि कुनै फरक पर्दैन। नायक यशराज तोकिएको समय भन्दा १ घण्टा ढिलो गरि आइ पुगेका थिए भने नायिका हर्शिका श्रेष्ठ र नायक बिक्की मल्ल कार्यक्रम सकिए पछि आइ पुगेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.