भानु प्रतापले बनाए ग्यांग्स् वारको कथामा चलचित्र


(सेलिब्रेटी नेपाल) २५ फागुन-गुण्डागर्दी, लागुपदार्थ दुर्व्यसनी लगाएत समाजमा भएका विद्यमान विसंगती माथी कलाकार भानु प्रतापले चलचित्र ग्यांग्स् ईन द स्याडो निर्माण गरेका छन् ।’देशमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुँदाका बाबजुत पनि प्रहरी प्रसाशन बिविध कारणले गर्दा मौन बसेको छ, यदि प्रहरी प्रसानलाई खुल्ला रुपमा काम गर्न दिने हो भने हाम्रो समाजमा भएका सम्पुर्ण अपराधिक गतीविधिलाई नियन्त्रण गर्न सक्छ’ चलचित्रका लेखक निर्माता तथा निर्देशक भानु प्रतापले बताए।
Gangs-in-the-shadow
चे लभर्स पिक्र्चस को ब्यानरमा निर्माण भएको चलचित्रमा म्यान्डी बाबु, जि. पि. उप्रेती,पदम बज्राचार्य,सागर गौली, दिपक बम, निशा निरौला, केसब सिलवाल,साकीला, दिपक ढकाल, सुजन थपलीया र रुपक कटुवाल लगायत कलाकारले अभिनय गरेका छन् भने किरण माईकल र प्रमोद परियारले सँगीत दिएका छन्।प्रज्जवलीत पराजुलीको सम्पादन रहेको चलचित्र लाई विक्रमले खिचेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.