बेश्यापुरुषको कथा लाई दर्शकले मन पराए


(सेलिब्रेटी नेपाल) १८ फागुन-यतिबेला देशभरका सिनेमा घरमा चलचित्र जिगोलो प्रर्दशनरत छ। शुक्रवारबाट चलचित्र जिगोलो देशभरका सिनेमा घरबाट प्रर्दशनमा आएको हो। जिगोलो अर्थात बेश्यापुरुष लाइ यादव सिलवालले निर्देशन गरेका हुन्।
zigolo-poster
चलचित्रलाइ १६ बर्ष भन्दा तलका दर्शकले हेर्न नपाउने सर्टिफिकेट पाएको चलचित्र जिगोलो लाइ चलचित्र को टाइटलले गर्दामात्र एडल्ट सर्टिफिकेट दिएको निर्माण पक्षको भनाइ छ। चलचित्र मा जिया केसि ,प्रभाकर श्रेष्ठ ,महिमा सिलवाल आदि कलाकारको अभिनय रहेको छ। बेश्यापुरुषको कथालाई दर्शकले मन पराएका छन्। सुक्रबार र शनिबार चलचित्रले कलेक्सन अनि राम्रो गरेको छ। सुक्रबार जिगोलो संगै प्रदर्शनमा आएका अन्य दुइ चलचित्र प्रेमिका र डार्लिंग भन्दा जिगोलोको व्यापार राम्रो रहेको निर्माण युनिट तथा हल ब्यबसायीहरुले जानकारी दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.