(सेलिब्रेटी नेपाल) ५ फागुन- चलचित्रकर्मी सुमन दाहाल शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन। वातावरण संरक्षणमा निरन्तर रुपमा कार्य गर्दै आएको संस्था ‘सेभ द प्लानेट मिसन २०२० नेपाल’ले विगत ५ वर्षदेखि ‘प्रकृतिलाई माया गरौँ‘ अभियानको साथ फेब्रुअरी १४ मा मनाउँदै आएको वार्षिक कार्यक्रममा चलचित्रकर्मी दाहाललाई वातावरण तथा पर्यावरण सम्बन्धी डकुमेन्ट्री बनाएर जनचेतना जगाउन सहयोग गरेको भन्दै सम्मान गरेको हो । सम्मानित दाहाल नेपाल चलचित्र निर्देशक समाज तथा चलचित्र पत्रकार संघमा कोषाध%
सम्बधित पोस्टहरु
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ‘विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त’: पाठ्यक्रम विकास केन्द्र
काठमाडौँ। नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको...
नागरिकता विधेयक पारित भएपछि अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई
काठमाडौं। नेपालमा आमाको नामबाट सन्तानलाई नागरिकता दिन सकिने व्यवस्था सुनिश्चित गर्दै प्रतिनिधिसभाबाट पारित ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ले ऐतिहासिक मोड लिएको छ। यसै सन्दर्भमा अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापा...
बल्छी धुर्बेले चलचित्र बनाउँदै, घोषणा गरे ‘गोबर गणेश’
काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे...
सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान
काठमाडौँ। चलचित्र विकास बोर्डले २५औँ वार्षिकोत्सवमा सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान गरेको छ। मुकुन भुसाल र विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो, जसले ४६ करोड...
‘गोर्खा वारियर’ निर्माता सुमन राईद्वारा ६४७६ मिटर अग्लो हिमाल सफल आरोहण, अबको लक्ष्य सगरमाथा
काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य...
असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाइने
काठमाडौं । नेपाल सरकारले अबदेखि प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। यो निर्णय असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको हो। नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको...