चलचित्र उद्योगमा नयाँ डीस्ट्रिब्युसन कम्पनिको स्थापना


(सेलिब्रेटी नेपाल) १ फागुन -नेपाली चलचित्र उद्योगमा नयाँ डीस्ट्रिब्युसन कम्पनिको स्थापना भएको छ। पपकर्न नाम रखिएको उक्त कम्पनि लाई चलचित्र उद्योगका दस जना हस्ती मिलेर संचालनमा ल्याउन लागेका हुन् कम्पनीले पहिलो चलचित्र ‘झोले’ बाट आफ्नो डीस्ट्रिब्युसन कार्यको थालनी गर्दै छ।
pop-corn-press-meet
सफल चलचित्र लुटका निर्माता माधव वाग्ले,निर्देशक निश्चल बस्नेत,निर्देशक मनोज पंडित,दिपेन्द्र के खनाल,आशिफ शाह,प्रचण्डमान श्रेष्ठ,निर्माता अर्जुन कुमार,रमेश बानिया,टेकेन खड्का,तथा बिस्व गौचनको टिम ले उक्त कम्पनि संचालनमा ल्यायको हो।
aasif-shah

Copyright © 2012 - 2026 | All Right Reserved.