(सेलिब्रेटी नेपाल) १७ माघ-दर्जनौ म्युजिक भिडियो निर्देशनको अनुभव पछि ठुलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका निर्देशक प्रविन श्रेष्ठले निर्देशन गरेको पहिलो चलचित्र मोक्ष अब आउने सुक्रबार बाट प्रदर्शनमा आउने पक्का भएको छ । वितरक तथा निर्माता सुनिल मानन्धरले निर्माण गरेको चलचित्र निर्देशक प्रविनको वास्तविक कथामा आधारित रहेको बताईएको छ। केहि दिन अगाढी कुमारी हलमा चलचित्रको च्यारिटी शो को आयोजना गरिएको थियो । चलचित्रले दर्शक तथा पत्रकार हरु बाट राम्रो प्रतिक्रिया पाएको । चलचित्र भित्र सांगीतिक ब्याण्ड भित्रको कथा लाई पर्दामा उतारिएको छ। कोशिश क्षेत्री, बेनिसा हमाल, बिक्रम सिंह, दिपेश भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र लाई अहिलेको नयाँ पुस्ताका दर्शक तथा पुराना दर्शक दुबैको मन छुने निर्माण पक्षको दाबी रहेको छ।
सम्बधित पोस्टहरु
‘परालको आगो’ मा सुहाना अनुबन्धित
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’ मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले...
चलचित्र विकास बोर्डद्धारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान
काठमाडौं । चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचारसचिव राधिका अर्यालले बुधबार विकास बोर्डको हलमा आयोजित...
‘अग्निदहन’ को राजधानीमा प्रिमियर सम्पन्न
काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी...
नरेश पौड्यालको निर्देशनमा ‘सिलसिला’ बन्ने
काठमाडौँ। नरेश पौड्यालको निर्देशनमा चलचित्र ‘सिलसिला’बन्ने भएको छ। चलचित्र चुनौती,हिरो,धड्कन,अभिमन्यु,दीपशिखा जस्ता चलचित्रको निर्देशन गरि सकेका पौड्यालको निर्देशनमा बन्ने चलचित्र ‘सिलसिला’ को निर्माण...
चलचित्र ‘तेल भिसा’ले कति शोज पायो ?
काठमाडौं । चलचित्र ‘तेल भिसा’ले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । शुक्रबार रिलिज हुने चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले ४७ शो दिएको छ । ‘तेल भिसा’ले काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर २२ शो पाएको हो । यो...
पटकथा संग्रहालयको सुरुवात, ७ फिल्मले बुझाए संचार मन्त्रीलाई पटकथा
काठमाडौं । पटकथा संग्रहालयको औपचारिक सुरुवात भएको छ । चलचित्र विकास बोर्डमा बुधबार आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संग्रहालयको सुरुवात गरे । सो अवसरमा ७ जना फिल्म निर्माता तथा लेखकले मन्त्री...