उत्तेजक दृश्यको कारण रोकिएको बर्बाद पास


jiya-kc hot
(सेलिब्रेटी नेपाल) ११ भाद्र-चलचित्र ‘एटीएम’ देखि नायिका जियाको चर्चा बजारमा सेक्सी नायिकाको रुपमा चल्दै आइरहेको छ ।गत वर्ष नै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बर्बाद’ लाई पनि जीयाको जवानी र जियाको सेक्स दृश्यले गर्दा सेन्सर बोर्डले प्रदर्शन गर्न नमिल्ने भनेर रोकेको थियो हाल आएर २० पटक सम्मको कैँची चलाएर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ।

नियम अनुसार अब बर्बादलाई १६ वर्ष भन्दामाथिका उमेर भएका दर्शकले मात्र हेर्न पाउने छन् तर नेपालको कानुन दैबले जानुन भने जस्तै एडल्ट सर्टिफिकेट पाएको चलचित्रलाई १६ बर्ष मुनिकालाई हेर्न कसैले रोक्दैन सिनेमा हलमा ३०० जनामा २०-२५ जना कम उमेरकाले पनि एक साथ चलचित्र हेरी रहेका हुन्छन जे होस् सर्टिफिकेट जे पाए पनि अब जियाको जवानी बर्बाद मार्फत हेर्न सक्ने भए। रीम विश्वकर्माले निर्देशन गरेको बर्बादलाई जीके शर्माले निर्माण गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.