समिक्षा क्षेत्रीलाई दशौँ म्युजिक खबर म्युजिक अवार्डमा उत्कृस्ट मोडलको अवार्ड



काठमाडौँ। थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुल्न सफल मोडल समिक्षा क्षेत्री दशौँ म्युजिक खबर म्युजिक अवार्डमा उत्कृस्ट मोडल अवार्ड प्राप्त गर्न सफल भएकी छन्। सर्बोत्कृष्ट म्युजिक भिडियो मोडल आधुनिक गीत तर्फ उनले अवार्ड जितेकी हुन्। ‘किन मरिन म’ बोलको गीत बाट उनले अवार्ड जितेकी हुन्। उनले दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरी सकेकी छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.