मह जोडी,राजेश हमाल देखि प्रदिप खड्का सम्म राष्ट्रपतिद्वारा विभूषित



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् ।

गृह मन्त्रालयले गत संविधान दिवसको अवसर पारेर घोषणा गरेको विभूषण शुक्रवार नयाँ वर्षको अवसर पारेर प्रदान गरिएको हो । विभूषण प्रदान समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सहभागी थिए । विभिन्न पेसागत क्षेत्रमा व्यक्तिहरू ९९८ लाई विभूषण प्रदान गरिएको थियो । जसमा कलाकर्मीले पनि विभूषित भएका छन् ।

विभूषित हुने कलाकारको नाम यसप्रकार छ

सुकीर्तिमय राष्ट्रदीप

नीर शाह (वरिष्ठ कलाकार)

राजेश हमाल (कलाकार)

मदनकृष्ण श्रेष्ठ (कलाकार)

हरिवंश आचार्य (कलाकार)

गंगाप्रसाद उप्रेती (साहित्यकार)

तिलविक्रम नेम्वाङ ‘वैरागी काइला’(साहित्यकार)

नन्दकृष्ण जोशी (गायक)

उन्नति बोहरा ‘शिला’ (साहित्यकार)

सुप्रबल जनसेवाश्री

शम्भु राई ‘कुथुमी’ (गायक तथा सङ्गीतकार)

प्रदीपलाल श्रेष्ठ (चलचित्र निर्देशक)

अशोक शर्मा (चलचित्र निर्देशक)

दीपकराज गिरी (अभिनेता तथा निर्देशक)

आलोकश्री ‘सूर्यकुमार खाती’ (सङ्गीतकार)

दीपक जंगम (सङ्गीतकार)

आनन्द कार्की (गायक)

संगीता थापा (चित्रकार)

अर्जुन श्रेष्ठ (अभिनेता)

ज्ञानु राणा (गायिका)

कीर्तिमय राष्ट्रदीप

कृष्णकुमार मल्ल (अभिनेता तथा निर्देशक)

मिथिला शर्मा (कलाकार)

प्रबल जनसेवाश्री

यज्ञराज उपाध्याय (साहित्यकार)

कृष्णकुमार सुवेदी ‘कृसु श्रेत्री’ (साहित्यकार)

मिलन मोक्तान (सङ्गीतकार)

धर्मराज उपाध्याय (गीतकार)

सिताराम पोखरेल (गायक)

जीतबहादुर देउजा (नाट्यकर्मी)

निर्मल शर्मा (अभिनेता तथा निर्देशक)

निरुता सिंह (कलाकार)

नगेन सिंह ठकुरी (कलाकार)

चेतन सापकोटा (सङ्गीतकार)

भोजराज भट्ट ‘विराज भट्ट’ (चलचित्र अभिनेता)

दयाहाङ राई (कलाकार)

सत्यकला राई (गायिका)

जनसेवाश्री

सुनिता दुलाल (लोक गायिका)

बद्री पाण्डे (गीतकार)

प्रदीप खड्का (कलाकार)

कमल सुनार (गायक तथा सङ्गीतकार)

सन्तोष श्रेष्ठ (सङ्गीतकार)

दीपक शर्मा (सङ्गीतकार)

माधवराज खरेल (चलचित्र निर्देशक)

शिवराम विक (नृत्य निर्देशक)

रमेश कोइराला (चलचित्र निर्देशक)

सनम कठायत (कलाकार)

अरुण हिङमाङ ‘बर्देवा’ (चित्रकार)

सरीतादेवी मण्डल (मिथिला चित्रकार)

चिरञ्जीवी भट्ट (चित्रकार)

राधा सापकोटा ढकाल (फेसन डिजाइनर)

कुमार वस्नेत ‘बिक्रान्त’ (अभिनेता)

गुरुबहादुर कमल (नृत्य निर्देशक)

भुपेन्द्र थापा (गायक)

कुलमान नेपाली (गायक)

मनोहर सुनाम परियार (कलाकार)

डिल्लीनारायण पाण्डे (गीतकार)

सुरेशकुमार नेपाल परियार –यशकुमार (गायक)

सानुकान्छा शाही (सङ्गीतकार)

नेपाल सेवा प्रवीण

सानुकान्छा शाही –विक्रमजंग शाही (कलाकार)

प्रभाकर शर्मा (कलाकार)

इन्द्रबहादुर खत्री (कलाकार)

कृष्णबहादुर विक (कलाकार)

नवीन पौडेल (गायक)

किरण गजमेर (गायक)

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.