महानायक हमाल तिजको मस्तीमा (फोटो फिचर)


Rajesh-Hamal-s
(सेलिब्रेटी नेपाल) २३ असार- गायिका सुनिता दुलालको यो सालको तिज गीत एल्बम ‘आयो हरितालिका’ मा समाबेश गीतको म्युजिक भिडियो सुटिंग शनिबार नुतन स्टुडियोमा सम्पन्न भएको छ। गीतमा गायिका सुनिता दुलाल र महा नायक राजेश हमालले कम्मर मर्काएको छन्।
Rajesh-hamal-sunita
सुटिंग भई रहेको बेला राजेश हमाल र सुनिताको रोमान्स गजब कै देखिएको थियो। करिब १५० भन्दा बढी नेपाली चलचित्रमा नाची सकेका हमाल आज भोलि चलचित्रमा काम पाउन छाडे पछि तिजको गीतमा समेत खेल्न थालेका हुन्।
sunita-dulalगायिका सुनिता दुलालले बिगत केहि बर्ष अघि देखि लगातार तिज गीति एल्बम नियमित रुपमा निकाल्दै आई रहेकी छिन्। उनका एल्बम ब्यापारिक रुपमा सफल पनि हुने गरेका छन्।
Sunita-Rajesh-hamal

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.