निर्माता छबिराज ओझालाई मातृशोक April 27, 2022by Celebrity Nepal काठमाडौं । थुप्रै हिट चलचित्र दिएका निर्माता छबिराज ओझालाई मातृशोक परेको छ । छबिराजकी आमा डम्बरकुमारी ओझाको बुधबार बिहान धरानस्थित निवासमै निधन भएको हो । उनी ९९ वर्षकी थिइन् ।
चलचित्र ‘ककाकिकी’ को रिलिज मिति सर्यो, अब कहिले ? ‘ककाकिकी’को नयाँ प्रदर्शन मिति २०८३ मंसिर ११ गतेका लागि तय
नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित काठमाडौं । नेपालमा पछिल्लो समय उत्पन्न प्राकृतिक विपत्तिका कारण सिड्नीमा आयोजना हुने तय भएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित गरिएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका तथा भारा...
बाढीपहिरोको असर मनोरञ्जन क्षेत्रमा पनि, गाईजात्रादेखि अन्तर्राष्ट्रिय कन्सर्टसम्म स्थगित विपद्को यस्तो संवेदनशील समयमा मनोरञ्जन क्षेत्रले पनि उत्सवभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गर्ने क्रम बढेको छ।
‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित । सामाजिक सञ्जालमा आएका प्रारम्भिक प्रतिक्रियामा यशको अभिनय, उनको स्क्रिन प्रेजेन्स, एक्सन, सिनेमाटोग्राफी र प्रोडक्सन डिजाइनको प्रशंसा
प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक चलचित्र अटिजम भएकी महिला पात्र र उनका भाइबीचको आत्मीयता, प्रेम तथा सामाजसँगको संघर्षलाई मुख्य विषयवस्तु हो
पेन्सनपट्टामा लुकेको परिवारको रहस्य, दयाहाङको ‘पेन्सन पट्टा’ भदौ २६ मा बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ