सामाजिक कथामा बनेको ‘बषन्जि’लाई युनिभर्सल सर्टिफिकेट



काठमाडौँ। गौरी शंकर इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्र ‘बषन्जि’ सेन्सर पास भएको छ। सुरज मैनालीले निर्देशन गरेको चलचित्रमा सरिता गिरि,अशिम निरौला,मिथिला शर्माको मुख्य भूमिका रहेको छ। प्रोडक्सन डिजाइनर यम ओलीले दिएको जानकारी अनुसार चलचित्रले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। सामाजिक कथा बस्तुमा बनेको चलचित्रको बिदेशमा बिसेष गरे पश्चात नेपालमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.