(सेलिब्रेटी नेपाल) २० जेठ-भद्र भुजेलले निर्देशन गरेको चलचित्र अप्रिल फुल असार ७ गते(जुन २१ तारिख) बाट देश ब्यापी रुपमा प्रदर्शनमा आउने भएको छ। अप्रिल फूलमा घटेको एक घटना लाई चलचित्रमा प्रस्तुत गरिएको छ।नव निर्माता द्वय कमल र केशब लामिछानेले चलचित्रको निर्माण गरेका हुन्। युवा पुस्ता लाई लक्षित गरियको चलचित्रको प्रोमो हेर्दा जति ग्ल्यामर र सेक्सी देखिन्छ चलचित्रमा त्यस्तो केहि नभयर सामान्य चलचित्र हो भन्छन निर्देशक भद्र भुजेल । अप्रिल फूलमा मनोज लामिछाने,कुमार लामिछाने,सुमिना घिमिरे,महिमा सिलवाल आदिको अभिनय रहेको छ। चलचित्रले कतिको व्यापार गर्ला रिलिज पछि नै थाह हुने छ।
सम्बधित पोस्टहरु
‘पार्वती’को अन्तर्राष्ट्रिय अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा सेप्टेम्बरमा रिलिज
काठमाडौँ । अभिनेत्री नीता ढुंगानाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला फिल्मको अमेरिका र अस्ट्रेलिया प्रदर्शन अधिकार...
‘खोज तलास’को पोस्टर सार्वजनिक, वर्तमान राजनीति र सामाजिक घटनाको कथा
काठमाडौं । यल्लि वूड फिल्म्स प्रालिको निर्माणमा बनेको फिल्म ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेका हुन्। स्टेट...
‘जदौ’को टिजर सार्वजनिक, त्रिकोणात्मक प्रेमसँगै जातीय विभेदको कथा
काठमाडौं । असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ। शनिबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत करिब एक मिनेट लामो टिजर सार्वजनिक गरिएको हो। टिजरमा नयाँ पुस्ताका...
चलचित्र ‘झिँगेदाउ’ युट्युबमा रिलिज
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
‘पाँच पाण्डव’को स्वरांकन सुरु, डल्बी एटमसमा साउन्डको काम
काठमाडौं । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को स्वरांकन सुरु गरिएको छ। बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एटमस साउन्ड स्टुडियोमा फिल्मको स्वरांकन सुरु गरिएको हो। गौशाला पिंगलास्थानस्थित नेपाल...
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता
काठमाडौं । ‘कबड्डी’ सिरिजका तीनवटा फिल्मसँगै ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ लगायतका चर्चित तथा सुपरहिट फिल्म निर्माण गरिसकेको प्रतिष्ठित ब्यानर सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी...



