(सेलिब्रेटी नेपाल) ४ ज्येस्ठ-चर्चित अभिनेत्री रेखा थापा आज आजबाट आधिकारिक रुपमा एमाओवादीमा प्रवेश गरेकी छिन्। शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डका हातबाट टीका लगाएर एमाओवादीका प्रवेश गरेकीहुन्। कार्यक्रममा बोल्दै प्रचण्डले नायिका थापा र लाई क्षमताअनुसार पार्टीको जिम्मेवारी दिइने बताउनुभएको छ। रेखा पहिल्यैदेखि माओवादी निकट रहेको चर्चा चले पनि औपचारिकरुपमा पार्टीमा प्रवेश गरेकी थिइनन्। रेखा विभिन्न समय माओवादी नेता हरु संग नजिक हुने गर्थिन। अब आधिकारिक पार्टी प्रवेशले कति फाइदा वा घाटा हुने हो भबिस्यले नै बताउने छ।
सम्बधित पोस्टहरु
‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
अरुण र सिम्रनको यो पहिलो अनस्क्रिन सहकार्य भएकाले उनीहरूको केमेस्ट्रीलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।
चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
सार्वजनिक गीतको भिडियोमा अभिनेता जीतु नेपाल र प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।
डेब्यु चलचित्रमै मुख्य भूमिकामा समिया, ‘तीन तिघ्रे क्या बिग्रे’ मा भित्रिइन्
चलचित्रमा चर्चित गायक पशुपति शर्मा तथा लोकप्रिय गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो पहिलो चलचित्र हुनेछ।
‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक, प्रचार अभियान औपचारिक रूपमा सुरु
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस चलचित्रमा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।
चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।



