मेलिना र सुगमको रोमान्टिक नम्वर ‘झटारोले’ सार्वजनिक



काठमाडौँ । गायिका मेलिना राई र गायक सुगम दाहालको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झटारोले’ बोलको गीतमा गणेश शाहीको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ। रमाइलो गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ। सार्वजनिक लिरिकल भिडियो फराज अर्पणले बनाएका हुन्। रोमान्टिक नम्वरको गीत भाका इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.