JFX ANIMATION STUDIO खुल्यो


video-editing s
(सेलिब्रेटी नेपाल) ३१ बैसाख-बिगत दस वर्ष देखि भिडियो सम्पादन,कलर करेक्सन, भिज्युल इफेक्ट्समा कार्य गर्दै आएका जय गिरीले आफ्नै लगानीमा पुतलीसडकमा सुबिधा सम्पन्न भिडियो सम्पादन स्टुडियो खोलेका छन्। थुप्रै म्युजिक भिडियो,टेलिभिजन एड,चलचित्र,डकुमेन्ट्री हरुमा सम्पादन गरि सकेका गिरीले संधै अरुकोमा काम गर्नु भन्दा आफैंले स्टुडियो खोल्दा अझ राम्रो कार्य गर्न सकिने र निर्माता निर्देशकले खोजे जस्तो बजेट र रोजे जस्तो क्वालिटी दिन सकिने बताए।
jfx animation studio नाम राखियको उनको स्टुडियोमा
-Motion Graphics
-2d animation
-3d animation
-Visual effects
-colour correction जस्ता कार्य हरु सर्भसुलभ तरिकाले हुने छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.