सेलेब्रिटी नेपाल कार्तिक १-नेपाली चलचित्र बजार मा लूट जस्तो हिट चलचित्र दियका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको पछिल्लो चलचित्र छड्के को फस्टलुक रिलिज गरिएको छ । बुधबार बिहान राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी प्रोमो र पोस्टरको फस्ट लुक सार्वजनिक गरिएको हो ।माघ महिना मा रिलिज गर्ने योजना बनाईएको ग्याङस्टार चलचित्र छड्के लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । यसै फिल्मबाट निर्देशकको परिचय बनाउन लागेका श्रेष्ठले नै फिल्मको कथा लेखेका हुन् ।चलचित्रमा सौगात मल्ल,नम्रता श्रेष्ठ अर्पण थापा, दयाहाङ राई, सुनिल पोखरेल, प्रतिक राज न्यौपानेको साथै रबिन एन्ड द न्यु रिभोल्युसन ब्यान्डका रबिन तामाङ को मुख्य भूमिका रहने कुरा कार्यक्रम मा बताईएको छ हाल चलचित्र को पोस्ट-प्रोडक्सनको काम भईरहेको छ
सम्बधित पोस्टहरु
नेपाली फिल्मको बजार विस्तार र प्रचार रणनीतिबारे अन्तरक्रिया
सेलिब्रेटी नेपाल । नेपाली चलचित्रको निर्माणसँगै त्यसको बजार विस्तार, दर्शकसम्म पहुँच र प्रभावकारी प्रचार रणनीतिबारे बहस आवश्यक रहेको निष्कर्षसहित चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘चलचित्रको बजार तथा प्रचार शैली’ विषयक...
दशैँमा भिड्दै ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’, पल र समीरमध्ये कसले तान्ला बढी दर्शक?
दुवै चलचित्रले दर्शकमाझ आ–आफ्नै किसिमको प्रभाव छाड्ने लक्ष्य राखेका छन्।
रहस्यको पर्दा उघार्दै ‘पाँच पाण्डव’ को ट्रेलर–१ सार्वजनिक
सेलिब्रेटी नेपाल । आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले चलचित्रका प्रमुख पात्रहरूलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै कथाप्रति दर्शकको...
‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’ राजकुमार श्रेष्ठ निर्माता हुन्
‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
सेलिब्रेटी नेपाल । विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट...
‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक,दीपकराज सन्तानका लागि दौडधुप
‘छ माया छपक्कै २’ आगामी असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने






