सेलेब्रिटी नेपाल कार्तिक १-बिगत २ बर्ष देखि चलचित्र दुनिया बाट पर रहेका निर्देशक रामराजा दाहाल अब दशैँ लगत्तै नया चलचित्र को एक्शन कट मा लाग्ने भयका छन् । उनको चलचित्र को नाम भाइरस जुरायका छन्। प्राय नेपाली चलचित्र क निर्माता निर्देशक ले चलचित्र को नाम कथा लै भन्दा पनि जोतिसी लाई महत्व दियर नामकरण गर्ने चलन छ । दशै सकिए लगत्तै सुटिंग सुरु हुने जानकारी पत्रकार सम्मेलन गरि जानकारी गराइयो ड्रिम वर्क फिल्मस मार्फत बन्न लागेको फिल्ममा आदित्य बुढाथोकी, विल्सन विक्रम राई, रवि गिरी रश्मी भट्ट, शिशिर पोखरेल र डेब्यू गर्दै सोना तिमिल्सना प्रमुख कलाकारको रुपमा रहने छन् । टाईटल प्रविधि तर्फ केन्द्रित भए पनि त्यो संयोग मात्र रहेको कार्यक्रममा बताईएको छ ।
सम्बधित पोस्टहरु
नेपाली फिल्मको बजार विस्तार र प्रचार रणनीतिबारे अन्तरक्रिया
सेलिब्रेटी नेपाल । नेपाली चलचित्रको निर्माणसँगै त्यसको बजार विस्तार, दर्शकसम्म पहुँच र प्रभावकारी प्रचार रणनीतिबारे बहस आवश्यक रहेको निष्कर्षसहित चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘चलचित्रको बजार तथा प्रचार शैली’ विषयक...
दशैँमा भिड्दै ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’, पल र समीरमध्ये कसले तान्ला बढी दर्शक?
दुवै चलचित्रले दर्शकमाझ आ–आफ्नै किसिमको प्रभाव छाड्ने लक्ष्य राखेका छन्।
रहस्यको पर्दा उघार्दै ‘पाँच पाण्डव’ को ट्रेलर–१ सार्वजनिक
सेलिब्रेटी नेपाल । आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले चलचित्रका प्रमुख पात्रहरूलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै कथाप्रति दर्शकको...
‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’ राजकुमार श्रेष्ठ निर्माता हुन्
‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
सेलिब्रेटी नेपाल । विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट...
‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक,दीपकराज सन्तानका लागि दौडधुप
‘छ माया छपक्कै २’ आगामी असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने






