नाचेर प्रशंसा कमाएकी आश्मा विश्वकर्मा (फोटो फिचर)



काठमाडौं। ‘द कार्टुन क्रुज’की आश्मा विश्वकर्मा पछिल्लो समय चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा व्यस्त छिन् ।

आश्माले अभिनय गरेका भिडियोले युट्युब राम्रै भ्युज पाउने गरेको छन् । ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतबाट आश्मा नेपाली म्युजिक भिडियोमा चर्चामा आएकी हुन् । यसपछि उनका धेरै भिडियोहरु दर्शक श्रोताको नजरमा पर्न सफल छन् । आश्माको नृत्यको थुप्रै फ्यान छन् । ‘द कार्टुन क्रुज’मा आवद्ध आश्मा ब्रेक डान्सर हुन् ।

म्युजिक भिडियोका माध्यमबाट लाखौंमाझ पुगेकी आश्माको रुपको पनि चर्चा हुने गर्छ ।


सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.