‘ओइ साइँली’ भन्दै आए दिलिप रायमाझी (भिडियो)



काठमाडौँ। निमा पाख्रिन लामाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ ‘ओइ साइली वोल’ को गीतमा शव्द तथा संगीत समय सुनुवारको रहेको छ । भिडियोमा दिलिप रायमाझी, अमृता तामाङ र निमा पाख्रिन फिचर्ड छन्। । पासाङ्ग योञ्जन लामाको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन,सुरेस घिसिङ्गको ड्रोन,सन्तोष राजबाहकको कोरीयोग्राफी र शुशिल न्यौपानेको सम्पादन रहेको छ । म्युजिक भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.