सेलेब्रिटी नेपाल असोज ३०-साधारण तया ३० देखि ५० लाख मा एउटा चलचित्र तयार हुने गर्दछ।निर्माता सुशील कुमार पोख्रेल चलचित्र बडीगार्ड बाट फाइदा गर्न नसकिय पनि लगानी उठेको ले अर्को चलचित्र निर्माण को क्रममा जुट्नु भयको कुरा बतायका छन्। जुन चलचित्र को बजेट डेढ करोड लाग्ने पनि बतायका छन् । यश अघिको चलचित्रमा बडीगार्ड बनाएका नायक आकाश शाह लाई अब चलचित्र अनिक मा सुपर म्यान को रोल मा खेलाउने भयका छन्। यसका लागि नायक ले कमान्डो तालिम लिन सुरु गर्दै छन् चलचित्र को अन्य प्राबिधिक तथा कलाकार भने टुंगो लागिसकेको छैन।
सम्बधित पोस्टहरु
‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम
काठमाडौँ। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा सिनेमाको...
‘कश्यप’मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु
काठमाडौं। चर्चित टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना पहिलोपटक नेपाली रजतपटमा कदम राख्न लागेकी छन्। निर्देशक दिनेश जी खड्काले फिल्म ‘कश्यप’ का लागि नयाँ अनुहारलाई प्राथमिकता दिँदै, आभाको स्क्रिन टेस्ट र अभिनय क्षमता...
प्रदीप शाहीको ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा
काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।...
विल्सनको ‘मैझारो’ मा पूर्वी पहाडका सुन्दर दृश्य
काठमाडौं। साउनको पहिलो हप्ता इलामबाट छायांकन सुरु गरिएको चलचित्र ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भैरहेको चलचित्र पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको...
‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक
काठमाडौँ। असोज ३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न...
‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गर्दै, दर्शकको चाप उच्च
काठमाडौं । शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले शनिबार दर्शकको पनि उच्च चाप पाएको छ । काठमाडौंका साथै मोफसलका हलहरुमा पनि दर्शकको भीड देखिएको छ । नेपालगञ्जका हलहरुले हिन्दी...