सुर्य ग्रहण पछि के हुन्छ कोरोनाको प्रभाव ? (भिडियो)



सेलिब्रेटी नेपाल । सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सारा विश्वमा महामारीले गर्दा जान जीवन अस्त व्यस्त बनेको छ। पुष महिनामा सुर्य ग्रहण लागेको थियो त्यस पश्चात नै कोरोनाको महामारी सुरुभएको थियो । असार ७ गते आइतवार खण्डग्रास सुर्य ग्रहण लाग्दैछ । सुर्य ग्रहण पछि के हुन्छ कोरोना अहिले सबैलाई चासो रहेको छ। ज्योतिष पण्डित उत्तम उपाध्याय न्यौपानेले कोरोना र खण्डग्रास सुर्य ग्रहणको बारेमा जानकारी मुलक भिडियो सार्वजनिक गरेका छन् । ग्रहणमा के गर्नु हुन्छ के हुन्न भन्ने कुरा पनि थाहा पाउनु पर्ने हुन्छ ।
हेर्नुस भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.