(सेलिब्रेटी नेपाल)२१ चैत्र-शान्ति प्रक्रियालाइ खलवल्याउने आसंकाले नेपाली सेना, रक्षा मन्त्रालय हुँदै संचार मन्त्रालयले प्रदर्शनमा वन्देज लगाएको चलचित्र वधशालाले पिजी सर्टिफिकेट सहित प्रदर्शन हुने मौका पायको छ । सेन्सर वोर्डका सदस्यले चलचित्र हेरेर पिजी सर्टिफिकेट दियको हो । अव यो चलचित्र १३ वर्ष मुनिका वालवालिकाहरुले अभिभावकको सथामा चलचित्र हेर्नु पर्ने भएका छन । मोहन डोटेलले निर्माण गरेको यो चलचित्रलाइ मनोज पण्डित निर्देशन गरेका छन । चलचित्रमा अनुप बराल, अर्पण थापा, सौगात मल्ल, दयाह्याङ राई, खगेन्द्र लामिछाने, समुना केसीको मुख्य अभिनय रहेको छ । अव यो चलचित्र आगामी वैशाख ६ गतेबाट देश भर प्रदर्शन हुने वताइएको छ । बधशालामा शशस्त्र द्धन्द्धको समयमा भैरवनाथ गणमा नेपाली सेनाले बन्दीमाथि दिएको चरम यातनालाई देखाउन खोजिएको छ ।
सम्बधित पोस्टहरु
नागरिकता विधेयक पारित भएपछि अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई
काठमाडौं। नेपालमा आमाको नामबाट सन्तानलाई नागरिकता दिन सकिने व्यवस्था सुनिश्चित गर्दै प्रतिनिधिसभाबाट पारित ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ले ऐतिहासिक मोड लिएको छ। यसै सन्दर्भमा अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापा...
बल्छी धुर्बेले चलचित्र बनाउँदै, घोषणा गरे ‘गोबर गणेश’
काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे...
सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान
काठमाडौँ। चलचित्र विकास बोर्डले २५औँ वार्षिकोत्सवमा सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान गरेको छ। मुकुन भुसाल र विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो, जसले ४६ करोड...
‘गोर्खा वारियर’ निर्माता सुमन राईद्वारा ६४७६ मिटर अग्लो हिमाल सफल आरोहण, अबको लक्ष्य सगरमाथा
काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य...
असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाइने
काठमाडौं । नेपाल सरकारले अबदेखि प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। यो निर्णय असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको हो। नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको...
नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा अमर
काठमाडौं। नेपाली चलचित्र इतिहासमा विशेष स्थान राख्ने फिल्म ‘आमा’को पोस्टर अब हुलाक टिकटमा अमर भएको छ। चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष समारोहमा हुलाक सेवा विभागले ‘आमा’ लाई समर्पित टिकट सार्वजनिक...