‘१२ सत्ताइस’को दोश्रो ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ: आगामी माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेकोचलचित्र ‘१२सत्ताइस’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रमा पैसा कमाउनको लागि १२सत्ताइस गर्ने कथा देखाइएकोछ। कथा तथा निर्देशन जोन योञ्जनको रहेको चलचित्रमा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजीराना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्मजोशी, अस्मिता खनाल, विनाकार्की, धर्मेन्द्रध्वजमल्ल, करन साउँदको मुख्यअभिनय रहेकोछ।

ह्याप्पीप्ल्यानेट फिल्मस र कमेरोफिल्मस्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणुराना, दिपक खातिवडा र रुपकथापाले निर्माण गरेका हुन् ।चलचित्रका सहनिर्माताको रुपमा गौतमशाहाको लगानी छ। चलचित्रमा अनिश स्यांगदेनको छायांकन ,कृष्णभण्डारीको सम्पादन ,विक्रमस्वारको कोरियोग्राफी रहेकोछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.