‘पिरतीमा यस्तै हुन्छ रे’ भन्दै वर्षा र आकाश संगै अनुभब र सेड्रिना


सेलिब्रेटी नेपाल

काठमाडौँ:सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोल थापाको कोरियोग्राफी,प्रविन श्रेष्ठको सम्पादन,उज्वल ढकालको कलर संयोजन रहेको छ। भिडियो बुढा सुब्बाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.