रेमनको ‘मुटु’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुने संघर्षमा दोडिरहेका गायक हुन् रेमन भित्रिकोटी । उनी लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय गायक रेमनको ‘तिमी मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक रेमनकै शब्द, संगीत र स्वर रहेको छ । गीतमा संगीत संयोजन भने मञ्जिल केसीले गरेका छन् । उनको सार्वजनिक गीतको भिडियोमा केजेसी ब्याण्डका सदस्यहरुले स्टुडियोमा अभिनय गरेका छन् । यस अघि पनि केहि गीत सार्वजनिक गरेका रेमन छिट्टै अन्य सिर्जनाहरुको तयारीमा रहेको बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.